Friday, June 7, 2013

उदास छोरालाई देखेर बाउलाई पिरपरेपछि छोरोलाई सोधेछ
 बाउः के भो छोरा ?
छोराः केहि होइन वुबा
बाउः भन न म तेरो साथी जस्तै त हो नी
छोराः केहि होइन के मुला..., तेरि
स्वास्नीले  जाबो अलीकति हर्लिक्स
माग्दा पनि गाली गर्छे यार

No comments:

Post a Comment

Comments