Wednesday, June 26, 2013

एकचोटी एउटा गाईडले एउटा अङ्रेज पर्यटकलाई काठमाडौं घुमाउँदैथ्यो ।
 गाईडले एउटा ठूलो बिल्डिङ देखाएर भन्यो “यो संसद भवन हो !”
अङ्रेज: “यति सानो ? यत्रो त हामीकहाँ पिज्जा हुन्छ !”
गाईडले फेरी नारायणहिटी देखाएछ
अङ्रेज: “यत्रो त हामीकहाँ बर्गर हुन्छ !”
गाईडलाई धेरै रिस उठेपनि चुप लागेर बस्यो, फेरी उसले धरहरा देखायो
अङ्रेज: “यो खे हो ?”
गाईड: “यो तिम्रो बर्गर र पिज्जाको लागि tomato sause को बोतल हो !”

No comments:

Post a Comment

Comments