Tons of funny Nepali Comedy SMS Jokes, Hindi Jokes & English jokes to tell & share.(नेपाली जोकहरु, हिन्दी जोकहरु र अंग्रेजी जोकहरु )
Wednesday, June 12, 2013
एक दिन राम र श्यामको भेट भएछ
राम : बाईक त गजबको किनेछस, बधाई छ है
श्याम :ल ल धन्यबाद
राम : अनि तेल चाँही काँहा काँहा हाल्ने गरेको छस नि
श्याम: तेल त जँहा पायो तेंही हाल्ने गरेको छु
राम : धत् मोरा, तेल पनि जँहा पायो तेंही हाल्नु हुन्छ र ? ट्यांकीमा पो हाल्नु पर्छ त !
No comments:
Post a Comment