Tons of funny Nepali Comedy SMS Jokes, Hindi Jokes & English jokes to tell & share.(नेपाली जोकहरु, हिन्दी जोकहरु र अंग्रेजी जोकहरु )
Wednesday, July 3, 2013
हिजो राति एक जनाले मलाई चक्कु देखाएर लुट्यो
धुर्मुस्: हिजो राति एक जनाले मलाई चक्कु देखाएर लुट्यो यार । बान्द्रे: हो र ? अनि तँसंग त सधैं पेस्तोल हुन्थ्यो त । धुर्मुस्: कम बाठो छु र म, त्यो त मैले लुकाइहाले नि, नत्र त्यो नि लुटदिन्थ्यो यार
No comments:
Post a Comment