Saturday, May 24, 2014

तोक्मे बुढा: घर जानेबित्तिकै सालीको कट्टु फुकाल्छु ।

तोक्मे बुढा र माग्ने बुढा आपसमा कुरा गर्दै
तोक्मे बुढा:  आज रातिको प्लान के छ?
माग्ने बुढा:  आज बिहानको मासु बचेकोछ चट्ट लोकलसंग खादै क्रिकेट हेर्ने  अनि तिम्रो नि ?
तोक्मे बुढा:  घर जानेबित्तिकै सालीको कट्टु फुकाल्छु ।
माग्ने बुढा:   किन नि ?
तोक्मे बुढा:  बिहान हतार हतारमा सालीकै कट्टु लगाएर पो आएछ।

Saturday, April 5, 2014

श्रीमान् र श्रीमती भनेका एकै रथका दुई पांग्रा हुन् ।


पण्डित: शास्त्रमा लेखिएको छ कि श्रीमान् र श्रीमती भनेका एकै रथका दुई पांग्रा हुन् ।
            यदि यीमध्ये एक बिग्रियो भने रथ चल्दैन ।यसबाट तिमीले के शिक्षा पायौं ?
धुर्मुसे:  मैले यसबाट के शिक्षा पाए भने, हामीले एउटा अतिरिक्त पांग्रा जगेडा राख्नुपर्छ ।

Comments