Saturday, June 29, 2013

Teacher :-  You StuPid! At Your Age EinsTen RanKed First In Class,
                  What About You ???
StuDenT :- Sir At Your Age Hitler Commited SuiCide…!
                  What About You ???
 Lady drinking coke, machhar falls in. Lady takes it out, machhar says "MAA"!
 Lady asks why did you call me "MAA"? machhar says, "Main teri coke se nikla hoon, MAA!"..

Wednesday, June 26, 2013

तेलको भाउ बढेर हैरान भएपछी शेरे एक दिन बाइक लिएर पेट्रोल पम्प पुगेछ
पम्पवालाले सोध्यो , 'कतिको हाल्दिम?'
शेरे (दिक्क मान्दै), 'दश रुपैयाँको बाइक माथि माथि छार्किदे यार, आगो लगाउनु पर्यो|'

After robbing the bank,  robber to clerk : Did you see me robbing?
Clerk : Yes I saw u.
Robber killed him and asked to the next clerk : Did u?
Second Clerk : No, but my wife saw u

तीन जना गफाडी एउटा बगैचामा बसेर गफ गर्दै रहेछन
पहिलो गफाडी: यार मेरो बुबा बस्ने ठाउमा त एस्तो  चिसो थियो रे कि मुख खोल्न पनि एकदमै गाह्रो हुन्थ्यो रे
दोस्रो गफाडी :  धत् तेरो बुबाको के कुरा मेरो बुबा  बस्ने ठाउमा त झन् गफै जम्थ्यो रे ल
तेस्रो गफाडी :  तिमिहरुको बुबाको त के कुरा, मेरो बुबा बस्ने ठाउमा त एस्तो चिसो रे कि गफ जमेर आईस बन्थ्यो रे ,
                      त्यस पछाडी त्यो गफको डल्लो (आईस) लाई घरमा लगेर आगोमा तताएर सुनिन्थ्यो रे


एउटा बच्चा धेरै बेर देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ ।
बुढा : बाबु तिमी के गर्दै छौ ?
बच्चा : अंकल यो घन्टी बजाउन चाहन्छु ।
बुढा (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिए, अब के गर्नु ?
बच्चा : अब भागौ .......

व्यक्ति साधुको नजिक गएर भनेछ बाबा जि मेरि श्रीमतिले मलाई 
धेरै दुख दिन्छे । भन्नुस न कुनै उपाय छ की ?
बाबा रिसले चुर हूँदै अरे मसँग उपाय भए म किन साधु भएर बस्थेँ ?
एकचोटी एउटा गाईडले एउटा अङ्रेज पर्यटकलाई काठमाडौं घुमाउँदैथ्यो ।
 गाईडले एउटा ठूलो बिल्डिङ देखाएर भन्यो “यो संसद भवन हो !”
अङ्रेज: “यति सानो ? यत्रो त हामीकहाँ पिज्जा हुन्छ !”
गाईडले फेरी नारायणहिटी देखाएछ
अङ्रेज: “यत्रो त हामीकहाँ बर्गर हुन्छ !”
गाईडलाई धेरै रिस उठेपनि चुप लागेर बस्यो, फेरी उसले धरहरा देखायो
अङ्रेज: “यो खे हो ?”
गाईड: “यो तिम्रो बर्गर र पिज्जाको लागि tomato sause को बोतल हो !”
तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए ।पहिलोले भन्दै थियो ,’ एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु ।झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो ,’मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ??’‘चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडीनै गनेको हो ।’ पहिलोले भन्यो ।

एकजना मुर्ख डाक्टरको मा आफ्नो दुबै कान पोलेर देखाउन गएछ । डाक्टरले सोधेछ , तपाईंको दाँया कान कसरी पोल्यो ? मुर्खले जवाफ दिएछ , म iron लाउदै थिएँ त्यतिकै मा फोनको घण्टी बज्यो , मैले बिर्सेंर फोनको सट्टा iron लाईनै कानमा राखे । डाक्टर: अनी बाँया कान कसरी पोलियो त ? मुर्ख: फोनको घण्टी फेरी बज्यो नि त
Rekha Thapa went to a swimming pool in a BRA & PANTY.
Guard: Madam here 2 piece costume is not allowed!
Rekha Thapa: Kun chanhi  kholney ta ?

नाला पानीको लडाईमा

ईतिहास पढाउने एक शिक्षकले एक विधार्थी रामलाई  सोधेछन
शिक्षक: भन त राम नाला पानीको लडाईमा बलभद्र कुँवर कसरी लडेका थिए ?
राम:    सर नाला पानीको लडाईमा नाला फुटेर पानी बाहिर निस्केको हुँदा चिप्लिएर बलभद्र कुँवर लडेका थिए सर !!!
एकचोटि भक्तले शिवजिको  धेरै  तपस्या गरेपछि शिवजि प्रकट भएर भने माग बालक के चाहियो ?
भक्त : भक्तले भन्यो मलाई एउटा गितार दिनुस
शिवजिले भने : अलि ठुलै माग बालक यत्रो तपस्या गरेका छौ 
भक्त : मलाई गितार नै चाहियो 
शिवजि : (रिसाएर) यदि मसँग गितार भए म डमरु लिएर हिँड्थेँ ?

Wednesday, June 12, 2013


Teacher: What's the past participle of the verb "to ring?"
Student: What do you think, sir?
Teacher: I don't think. I KNOW.
Student: I don't think I know either, sir.

एक दिन राम र श्यामको भेट भएछ
राम : बाईक त गजबको किनेछस, बधाई छ है 
श्याम :ल ल धन्यबाद
राम : अनि तेल चाँही काँहा  काँहा हाल्ने गरेको छस नि
श्याम: तेल त जँहा पायो तेंही हाल्ने गरेको छु
राम : धत् मोरा, तेल पनि जँहा पायो तेंही हाल्नु हुन्छ र ? ट्यांकीमा पो हाल्नु पर्छ त !

Friday, June 7, 2013

सुँगुरले आफ्नो तपस्या गरेको देखेर महादेव प्रकट भएर सोध्छन
महादेव : म तिम्रो तपस्या देखेर प्रसन्न भए भन तिमी के चाहन्छौ ?
सुँगुर  : प्रभु मलाई एउटा खोर दिनु पर्यो।...
महादेव : अनि तिम्रो त्यो पुरानो खोर खै त ?
सुँगुर:  प्रभु त्यो त प्रकाश ओझाले भात्काइदियो

                                    
एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :" हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि
शिक्षक: तिमी ठुलो भएर के गर्छौ??
राम: बिहे..
शिक्षक: होइन, मेरो मतलब तिमी ठुलो भएर के बन्छौ??
राम: दुलाहा …
शिक्षक: हरे, मेरो मतलब तिमी ठुलो भएर के हासिल गर्न चाहन्छौ??
राम: दुलही…
शिक्षक: उफ!!!!!! मेरो मतलब तिमी ठुलो भएर आफ्नो बा आमाको लागि के दिन चाहन्छौ???
राम: नाती
 
मुन्द्रे जुत्ता पालिस गरिरहेको थियो । यो देखेर उस्को साथिले सोधेछ।
साथि : तिमिले आफ्नो जुत्ता आफै पालिस गरेको ?

मुन्द्रे : अँ म त आफ्नै जुत्ता पालिस गर्छु तिमि कस्को जुत्ता पालिस गर्छौ त ?
उदास छोरालाई देखेर बाउलाई पिरपरेपछि छोरोलाई सोधेछ
 बाउः के भो छोरा ?
छोराः केहि होइन वुबा
बाउः भन न म तेरो साथी जस्तै त हो नी
छोराः केहि होइन के मुला..., तेरि
स्वास्नीले  जाबो अलीकति हर्लिक्स
माग्दा पनि गाली गर्छे यार

Thursday, June 6, 2013

A guy in a mental hospital, placed two stones in his ears ..

The doctor asked him,
"What are you doing?"

he replied,
"I'm listening to ROCK music!"


           

Wednesday, June 5, 2013

एक दिन सासुको खानामा ढुंगा परेछ त्यसपछि सासु बुहारीको झगडा परेछ
सासु : तेरा दुई दुई वटा आँखा के काम चामलबाट ढुंगा पनि केलाउन सक्दीनस् ?
बुहारी : तिम्रा बत्तीस् वटा दातका के काम एक दुई वटा ढुंगा चपाउन सक्दीनौं ?

                                                 


                                                                
A three-year old walks over to a pregnant lady while waiting with his mother in a doctor’s surgery.“Why is your stomach so big?” – he asks.“I´m having a baby.” – she replies.“Is the baby in your stomach?” – he asks, with his big eyes.“Yes, it is.” – she says.“Is it a good baby?” – he asks, with a puzzled look.“Oh, yes. A really good baby.” – the lady replies.Shocked and surprised, he asks: “Then why did you eat him?”
Wen U Cry:- Koi Nhi Dekta.
Wen U Worid:- Koi Nhi Dekta.

Wen U Hapy:- Koi Nhi Dekta.

Lekin 1 Din DATE Pe Chale Jao,
Saala Pura Khandan Dhek Leta Hai

Comments