Saturday, July 6, 2013

यो बन्दुक होइन

सैनिक परेडको बेलामा अफिसरले सिपाहीसंग सोधेछ,
अफिसर:       राम बहादुर, यो तिमीले हातमा लिएको के हो?
राम बहादुर:   बन्दुक हो सर
अफिसर:       यो बन्दुक होइन, यो तिम्रो इज्जत, तिम्रो शान, तिम्रो आमा हो |
                     अफिसरले अर्को सिपाहीसंग सोध्छ,
अफिसर:       यो तिमीले हातमा लिएको के हो?
दोस्रो सिपाही: राम बहादुरको आमा सर |

No comments:

Post a Comment

Comments