Wednesday, July 3, 2013

मानौ २० जना केटी

शिक्षक :२० लाई ५ ले भाग गर्द कति हुन्छ ?
विद्यार्थी : यो त साह्रै घुमाउरो प्रश्न भयो सर ।
शिक्षक :(उदाहरण दिदै)२० वटा kalam ५ जनालाई बराबर बाँडियो भने कति कति वटा पुग्छ त ?
विद्यार्थी : यो त झनै घुमाउरो भयो सर ।
शिक्षस :(निरास हुँदै) मानौ २० जना केटी ५ जना केटालाई बराबर बाँडियो भने कति कति जना पुग्छ ta?
विद्यार्थी : एकै स्वरमा, ४ - ४ जना पुग्छ सर

No comments:

Post a Comment

Comments