Thursday, July 4, 2013

डाक्टरसाब, मेरो ओठमा इन्फेक्सन भयो

युवती: डाक्टरसाब, मेरो ओठमा इन्फेक्सन भयो हेरिदिनुपर्यो।
डाक्टर: किस धेरै गर्यो होला, किस दिनमा कति पटक गर्छौ ?
युवती: म किस धेरै गर्दिन डाक्टर साब, त्यस्तै बर्षमा एक पटक गरिन्छ होला  ।
डाक्टर: त्यसो भए इन्फेक्सन होइन, खिया लाग्यो होला।

No comments:

Post a Comment

Comments