राजेश हमालको बिहे पछि राजेश हमालको श्रीमतीले बर्षे पिच्छे फुतु फुतु बच्चाहरु निकाल्न थालेपछि यस्तो महंगीमा पाल्न गाह्रो हुन्छ भनेर राजेश हमाल र उसको श्रीमतीको अब अरु बच्चा नपाउने सल्लाह भएछ र घर नजिकैको डाक्टरकोमा गएर राजेश हमालले परिवार नियोजन गरेछ। परिवार नियोजन गरेको एक वर्षापछि राजेश हमालको श्रीमतीले फेरि छोरो पाएछ। राजेश हमाल तिन छक्क परेछ र सिधै डाक्टरको कठालो समातेर सोधेछ।
राजेश हमाल: तैले मेरो परिवार नियोजन गरेको हो कि होइन?
डाक्टर : हो
राजेश हमाल: अनि फेरि मेरी श्रीमतीले छोरो कसरी जन्मईं त?
डाक्टर : मोरा, मैले तेरो पो परिवार नियोजन गरेको त मेरो त गरेको छैन नि ?
राजेश हमाल: तैले मेरो परिवार नियोजन गरेको हो कि होइन?
डाक्टर : हो
राजेश हमाल: अनि फेरि मेरी श्रीमतीले छोरो कसरी जन्मईं त?
डाक्टर : मोरा, मैले तेरो पो परिवार नियोजन गरेको त मेरो त गरेको छैन नि ?
No comments:
Post a Comment