Tons of funny Nepali Comedy SMS Jokes, Hindi Jokes & English jokes to tell & share.(नेपाली जोकहरु, हिन्दी जोकहरु र अंग्रेजी जोकहरु )
Saturday, April 5, 2014
श्रीमान् र श्रीमती भनेका एकै रथका दुई पांग्रा हुन् ।
पण्डित: शास्त्रमा लेखिएको छ कि श्रीमान् र श्रीमती भनेका एकै रथका दुई पांग्रा हुन् । यदि यीमध्ये एक बिग्रियो भने रथ चल्दैन ।यसबाट तिमीले के शिक्षा पायौं ? धुर्मुसे: मैले यसबाट के शिक्षा पाए भने, हामीले एउटा अतिरिक्त पांग्रा जगेडा राख्नुपर्छ ।
No comments:
Post a Comment