Monday, January 19, 2015

Nepali Joke-माग्ने बुढाले पाईपमा कुकुरको पुच्छर हालिरहेको देखेर तक्मे बुढाले सोधेछ

एक दिन तक्मे बुढा र माग्ने बुढाले कुकुरको पुच्छर बाह्र वर्षा सम्म ढुंग्रोमा राखेपनि बाङ्गोको बाङ्गै भन्ने नेपाली उख्खान थाहा पाएछन
अर्को दिन माग्ने बुढाले पाईपमा कुकुरको पुच्छर हालिरहेको देखेर तक्मे बुढाले सोधेछ. 
तक्मे बुढा: कुकुरको पुच्छर सिधा बनाउन लागेको हो ?
माग्ने बुढा: कहाँ कुकुरको पुच्छर सिधा बनाउन लाग्नु नि, पाईप चाँही बाङ्गो बनाउन लागेको.

Comments