Thursday, July 11, 2013

'Mu' or 'Gu' me kya relation hai? Dirty mind..Rusia me 'mu' ko "life" aur afrika me 'gu' ko "khushi" kehte hai. Hum dua karte hai ki aapke 'mu' me hamesa 'gu' rahe
Ram exam ma fail bhayeko dekhera usko baaule Ramlai gaali gardai bhanechhan
Ramko Bau:Thukka Gadhaa,yespaali pani examma gultis?
                    La her ta tyo Shyamko chhori laai? yespaali ni first bhayin.
Ram           :hya Dad pani, tenhi Shyam uncle ko chhori lai herda herda ta ma examma fail bhaako ni.
Ek din film shootingko kramma Rekha Thapalaai pisavle chepe pachi ek jana keto lai sodhichhin.
Rekha Thapa: Bhai  pisaav pherne thau dekhaai deuna
Keto:             (Lajaudai) Malai Ta Laaj Laagchha Ma Ta Dekhaudina.
Customer: Excuse me, but I saw your thumb in my soup when you were carrying it.
Waitress: Oh, that's okay. The soup isn't hot
Teacher: Why are you late?
Student: There was a man who lost a hundred dollar bill.
Teacher: That's nice. Were you helping him look for it?
Student: No. I was standing on it
A man goes to the doctor and says, "Doctor, wherever I touch, it hurts." The doctor asks, "What do you mean?"
The man says, "When I touch my shoulder, it really hurts. If I touch my knee - OUCH! When I touch my forehead, it really, really hurts."
The doctor says, "I know what's wrong with you - you've broken your finger!"

Saturday, July 6, 2013

यो बन्दुक होइन

सैनिक परेडको बेलामा अफिसरले सिपाहीसंग सोधेछ,
अफिसर:       राम बहादुर, यो तिमीले हातमा लिएको के हो?
राम बहादुर:   बन्दुक हो सर
अफिसर:       यो बन्दुक होइन, यो तिम्रो इज्जत, तिम्रो शान, तिम्रो आमा हो |
                     अफिसरले अर्को सिपाहीसंग सोध्छ,
अफिसर:       यो तिमीले हातमा लिएको के हो?
दोस्रो सिपाही: राम बहादुरको आमा सर |

पल्लो घरको अंकलको नाम डार्लिङ

छोराः बाबा , पल्लो घरको अंकलको नाम डार्लिङ हो ?
बाबुः  हैन बाबु, उसको नाम त रमेश हो ।
छोराः अनि हजुर अफिस जानासाथ मम्मीले त त्यो अंकललाई डार्लिङ भन्नुहुन्छ त ।

आइ लव यु

राजु: (पारुलाई ) आइ लव यु पारु ! ल तिमी पनि मलाई आइ लव यू भन !
पारु : पख, तिमि मलाई जिस्काउने ?, म सरलाई भन्छु !
राजु: ऐ पख पख, सरको त विवाह भइसकेको छ,मलाईनै भनन

Thursday, July 4, 2013

डाक्टरसाब, मेरो ओठमा इन्फेक्सन भयो

युवती: डाक्टरसाब, मेरो ओठमा इन्फेक्सन भयो हेरिदिनुपर्यो।
डाक्टर: किस धेरै गर्यो होला, किस दिनमा कति पटक गर्छौ ?
युवती: म किस धेरै गर्दिन डाक्टर साब, त्यस्तै बर्षमा एक पटक गरिन्छ होला  ।
डाक्टर: त्यसो भए इन्फेक्सन होइन, खिया लाग्यो होला।

दीपकको स्वास्नी संग हाकिम

एक दिन दीपक अफिसमा हाकिम नभएको मौका पारेर भागेर घर पुगेछ, घर पुगेपछि दीपकले हाकिमलाई आफ्नी स्वास्नीसंग अनेक चर्तिकला गरिराखेको देखेछ। त्यसपछि दीपक हतार हतार दौडेर फेरि अफिस आई पुगेछ र लामो सास फेर्दै भनेछ : धन्न बाँचियो हाकिमले देखेनन्

माग्नेबुढाको घरमा भगवान


एक दिन भगवान माग्नेबुढाको घरमा उपस्थित भएछन र  सबैलाई भनेछन
भगवान:    तिमीहरुमध्ये जो जो स्वर्गमा  जान चाहन्छौ उसले आफ्नो हात उठाओ
                त्यसपछि माग्नेबुढाको स्वास्नी,साला,सासु  सबै जनाले आफ्नो हात उठाएछन् 
                तर  माग्नेबुढाले आफ्नो हात उठाएनछ
भगवान:    माग्नेबूढा  के तिमी स्वर्ग जान चाहदैनौ ?
माग्नेबुढा: प्रभु, यिनीहरु सबैजना उता गएपछि त यही पृथ्वी नै मलाई स्वर्ग भैहाल्छ नि  

Wednesday, July 3, 2013

हिजो राति एक जनाले मलाई चक्कु देखाएर लुट्यो


धुर्मुस्: हिजो राति एक जनाले मलाई चक्कु देखाएर लुट्यो यार ।
बान्द्रे: हो र ? अनि तँसंग त सधैं पेस्तोल हुन्थ्यो त ।
धुर्मुस्: कम बाठो छु र म, त्यो त मैले लुकाइहाले नि, नत्र त्यो नि लुटदिन्थ्यो यार

रेखा थापालाई त English नै आउँदो रैनछ


धुर्मुस्: रेखा थापालाई त English नै आउँदो रैनछ
सुन्तलि: तिमीलाई कसरी थाहा भो नि, धुर्मु
धुर्मुस्: मैले "Give Me A Kiss" भनेको त एक थप्पड पो दिइ ।

तपाईको एउटा किड्नी फेल भएको छ

डाक्टर्: तपाईको एउटा किड्नी फेल भएको छ ।
(यो सुन्ने बित्तिकै धुर्मुस रुन थाल्यो, केहिबेर रोएपछी आशु पुछ्दै)

धुर्मुस: कती नम्बर नपुगेर फेल भएछ त डाक्टर साप

धुर्मु बिरामी हुनु हुन्छ के

चम्सुरी : सुन्तली तेरो आखा किन रातो-रातो छ ?
सुन्तली: हेर्नु न आमै ! धुर्मु बिरामी हुनु हुन्छ के !!
चम्सुरी : अनि धुर्मु ज्वाईंलाई हेर्ने त नर्स राखेको हैन र ?
सुन्तली: त्यहि भएर त, रातभर जाग्नुपर्छ नि

मानौ २० जना केटी

शिक्षक :२० लाई ५ ले भाग गर्द कति हुन्छ ?
विद्यार्थी : यो त साह्रै घुमाउरो प्रश्न भयो सर ।
शिक्षक :(उदाहरण दिदै)२० वटा kalam ५ जनालाई बराबर बाँडियो भने कति कति वटा पुग्छ त ?
विद्यार्थी : यो त झनै घुमाउरो भयो सर ।
शिक्षस :(निरास हुँदै) मानौ २० जना केटी ५ जना केटालाई बराबर बाँडियो भने कति कति जना पुग्छ ta?
विद्यार्थी : एकै स्वरमा, ४ - ४ जना पुग्छ सर

I want more proof

A women was kidnapped..

Kidnapper sent a piece of finger of the women and demanded money.

Husband replied : I want more proof Tauko patha Tauko...

Comments