Thursday, July 4, 2013

माग्नेबुढाको घरमा भगवान


एक दिन भगवान माग्नेबुढाको घरमा उपस्थित भएछन र  सबैलाई भनेछन
भगवान:    तिमीहरुमध्ये जो जो स्वर्गमा  जान चाहन्छौ उसले आफ्नो हात उठाओ
                त्यसपछि माग्नेबुढाको स्वास्नी,साला,सासु  सबै जनाले आफ्नो हात उठाएछन् 
                तर  माग्नेबुढाले आफ्नो हात उठाएनछ
भगवान:    माग्नेबूढा  के तिमी स्वर्ग जान चाहदैनौ ?
माग्नेबुढा: प्रभु, यिनीहरु सबैजना उता गएपछि त यही पृथ्वी नै मलाई स्वर्ग भैहाल्छ नि  

No comments:

Post a Comment

Comments