छोराः बाबा , पल्लो घरको अंकलको नाम डार्लिङ हो ?
बाबुः हैन बाबु, उसको नाम त रमेश हो ।
छोराः अनि हजुर अफिस जानासाथ मम्मीले त त्यो अंकललाई डार्लिङ भन्नुहुन्छ त ।
बाबुः हैन बाबु, उसको नाम त रमेश हो ।
छोराः अनि हजुर अफिस जानासाथ मम्मीले त त्यो अंकललाई डार्लिङ भन्नुहुन्छ त ।
No comments:
Post a Comment