Wednesday, June 26, 2013


तीन जना गफाडी एउटा बगैचामा बसेर गफ गर्दै रहेछन
पहिलो गफाडी: यार मेरो बुबा बस्ने ठाउमा त एस्तो  चिसो थियो रे कि मुख खोल्न पनि एकदमै गाह्रो हुन्थ्यो रे
दोस्रो गफाडी :  धत् तेरो बुबाको के कुरा मेरो बुबा  बस्ने ठाउमा त झन् गफै जम्थ्यो रे ल
तेस्रो गफाडी :  तिमिहरुको बुबाको त के कुरा, मेरो बुबा बस्ने ठाउमा त एस्तो चिसो रे कि गफ जमेर आईस बन्थ्यो रे ,
                      त्यस पछाडी त्यो गफको डल्लो (आईस) लाई घरमा लगेर आगोमा तताएर सुनिन्थ्यो रे

No comments:

Post a Comment

Comments