तोक्मे बुढा र माग्ने बुढा आपसमा कुरा गर्दै
तोक्मे बुढा: आज रातिको प्लान के छ?
माग्ने बुढा: आज बिहानको मासु बचेकोछ चट्ट लोकलसंग खादै क्रिकेट हेर्ने अनि तिम्रो नि ?
तोक्मे बुढा: घर जानेबित्तिकै सालीको कट्टु फुकाल्छु ।
माग्ने बुढा: किन नि ?
तोक्मे बुढा: बिहान हतार हतारमा सालीकै कट्टु लगाएर पो आएछ।